अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी संचालनमा

काठमाडौं । पहिरोका कारण अबरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी रुपमा संचालनमा आएको छ । गएराति साढे २ बजेदेखि अबरुद्ध सडक पहिरो पन्छाएर एकतर्फी सञ्चालनमा ल्याइएको हो । यो सडकखण्डको चारकिलो, चोरखोला र कालीखोला जलविरे लगायत ठाउँमा पहिरो खसेपछि गएरातिदेखि बिहान ८ बजेसम्म सडक अबरुद्ध भएको थियो । चारकिलोमा गएको पहिरो ठूलो भएकाले पन्छाउन केही कठिन … Continue reading अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी संचालनमा